करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश

काठमाडौं । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल र जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाले नबप्रबेसीलाई स्वागत गर्दै सम्बोधन गरेका थिए ।

युवाहरूलाई स्वागत गर्दै महासचिव पाेखरेलले नेपाली राजनीतिमा एमाले बाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताए ।

त्यस्तै नवप्रवेशीलाई स्वागत गर्दै उचित व्यवस्थापन गरिने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेलले बताए ।

रामजी सापकोटाले नेकपा एमालेलाई २०८४ सालसम्म प्रमुख राष्ट्रिय शक्तिको रुपमा अगाडि बढाएर स्थिर सरकार निर्माण गरी एमालेलाई बहुमतसहितको स्थिर सरकार बनाएर देशलाई सुखी नेपाली समृद्ध नेपालको दिशातर्फ अगाडि बढाउनुपर्ने बताए ।

त्यसैगरी राष्ट्रिय पूँजीको निर्माण गर्ने र नेपालभित्रै ब्यापक रोजगारी सिर्जना गरी देशभित्रै युवा रहन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘राजनीतिमा व्यक्ति नायक होइन प्रणाली बलियो हुनुपर्छ प्रणाली बलियो भयो भने सरकार स्थिर र देशमा विकास हुन्छ । अहिले समाजमा देखिएका अराजक गतिविधिले देशलाई राम्रो गर्दैन । अराजकताले देशलाई राम्रो गर्दैन त्यसैले देश विकासका लागि राजनैतिक पार्टी बलियो हुनुपर्छ । ’ उनले भने ।

Comments

10 responses to “करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश”

  1. Madhu khanal Avatar
    Madhu khanal

    कुहेका आलु होछन।

    1. Mr Manil Avatar
      Mr Manil

      Timra dd bahini pani kuhayo hola

    2. ksp pyl Avatar
      ksp pyl

      किन ? एमाले प्रवेश गरेको भनेर कुहिएका आलु भनेको ? हात्ती लम्कदै गर्छ भुस्याहा कुकर भुक्दै गर्छ ।

      1. खेम प्रसाद नेउपाने Avatar

        ओलिको झोलेले कष्लाई झुक्याउन खोजेको जनता तेती लाटा छैनन् दिवा शपना नदेखे हुन्छ लुटेराहो ।

      2. ज्ञान दाइ Avatar
        ज्ञान दाइ

        हाे ,हाे हानि लम्कँदै गर्छ , चितवनकाे धुर्बे हात्ती , गाउँका निर्दाेष मान्छे मार्न ।
        एमाले लम्कंदै छ निर्दाेष जनता मार्न ।र देश खान !!
        खुब केपी ओली काे झाेला काेक्ने टेपा,

      3. ज्ञान दाइ Avatar
        ज्ञान दाइ

        हाे ,हाे हात्ती लम्कँदै गर्छ , चितवनकाे धुर्बे हात्ती , गाउँका निर्दाेष मान्छे मार्न ।
        एमाले लम्कंदै छ निर्दाेष जनता मार्न ।र देश खान !!
        खुब केपी ओली काे झाेला काेक्ने टेपा,

  2. Punya Prasad Ghimire Avatar
    Punya Prasad Ghimire

    के खान गएछन्,साथीहररू !

  3. बासुदेव Avatar

    हैन नेपालिको बुद्धि कहिले आउने हो ? ३४ बर्ष मा यिनै काङ्ग्रेस एमाले ले देश कङ्गाल बनाइ सके अझै यिनकै पछि कुदिराछन यसो हड्डी पाइन्छ कि भनेर होला |

  4. प्रदेशी कान्छा Avatar
    प्रदेशी कान्छा

    के खान गाका रैछन् त ??

  5. ज्ञान दाइ Avatar
    ज्ञान दाइ

    स्याबास् युवा हरु!! हाे यस्तो हुनुपर्छ नेपाली युवाहरु । किनकी महा भ्रष्टाचारी बनेर देशलाई उधाे लागाएर सखाप त पार्नै पराेनी! त्यसैले महा भ्रष्टाचारी केपी ओली प्रधानमन्त्रीमा हुँदा हुँदै नै सिकिहाल्नु पर्छ नी भ्रष्टाचार कसरि गर्ने भनेर । के थाह भरे भाेलि केपी ओली रहँदैन नी । अनि कसबाट सिक्ने र अधिकार लिने दिश लुट्न? त्यसैले ठिक समयमा नै कदम चालेछौ ५०/ ६० का युवाहरु पनि रहेछन्। जे हाे केपी ओलीकाे बिडा थामेर महा भ्रष्टाचारी नेपाली नेताहरु बन्न पुगेको लागि वधाई छ।
    तिमीहरु नै एकअर्कामा भाग कन्डा नपुगेर कुटाकुट गरेकाे चाँडै देख्न र सुन्न पाउँ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *