सर्वोच्चको फैसलाले लाखौं नागरिकलाई प्रभावित पारेको छ : राप्रपा

काठमाडौं । राप्रपाले सर्वोच्च अदालतले गरेको नदी क्षेत्र वरपर थप २० मिटर छाड्नुपर्ने फैसलाले लाखौं नागरिकलाई प्रभावित बनाएको जनाएको छ ।

आइतबार पार्टी कार्यालय धुमबाराहीमा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नागरिकलाई उचित क्षतिपूर्तिको व्यवस्था नहुँदा नागरिकको सम्पत्तिमाथि कुनै पनि खलल पुर्याउन नहुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने पनि निर्णय गरेको छ । स्वदेश र विदेशमा समेत पार्टी र पार्टीको सिद्धान्तप्रति देखिएको आकर्षणलाई संगठनमा आवद्ध गराउन यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको श्रेष्ठले जनाए ।

यस्ता छन् निर्णयहरुः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *