काठमाडौं। सिधा कुरा डटकमविरुद्ध दायर अवहेलना सम्बन्धी रिटको बिहीबार हुने भनिएको सुनुवाई सरेको छ।
सर्वोच्च अदालतले भदौ २० गतेलाई आगामी मिति तोकेको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले तयारी नपुगेका कारण इजलासले निर्णय सुनाउन नसकेको बताए।
९ जना न्यायधिसहितको वृहत पूर्ण इजलासले सुनुवाई गरेको थियो।

Leave a Reply