काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।
मन्दिरको पछाडिपट्टि रहेको घरमा लागेको आगो अहिले निभाउने प्रयास भइरहेको छ ।
दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका हुन् ।
आगलागीको कारण खुल्न सकेको छैन ।

Leave a Reply