यी हुन् एमालेको सल्लाहकार परिषद् र निर्वाचन आयोगमा मनोनीत सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । आज बसेको सचिवालय बैठकले नेताहरुलाई सल्लाहकार परिषद्‍मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए ।

कुलानन्द गिरी, रोल्पा

महेन्द्र थापा, रोल्पा

पीएल श्रेष्ठ, तनहुँ

शिवचन्द्र कुशहवा, बारा

रामप्रित पासवान, सप्तरी

एकवाल मियाँ, कपिलवस्तु

डा. गोपाल खनाल, नवलपुर

खालित हुँसेन, सुनसरी

हरि रिजाल, प्युठान

प्रेमबहादुर सिंह, कालिकोट

कृष्णप्रसाद दाहाल, मकवानपुर

विनु ढकाल, मोरङ

सानु श्रेष्ठ, बागमती

सिर्जना शर्मा, गण्डकी

प्रदीप भण्डारी, कोशी

अर्जुनबहादुर थापा, सुदूरपश्चिम

श्याम ढकाल, बर्दिया

नारायण मरासिनी, स्याङ्जा

धनेन्द्र घिमिरे, पाल्पा

नन्दलाल रोकाया, बाँके

जनक पौडेल, बागलुङ

मेघनाथ सुवेदी, पर्वत

नारायण मलासी, डोटी

सुवासचन्द्र ठकुरी, मकवानपुर

यस्तै, बैठकले निर्वाचन आयोगमा पनि सदस्य मनोनीत गरेको छ।

अमनसिंह तामाङ, सिन्धुपाल्चोक

झवी पोखरेल, कपिलवस्तु

नर्मदा भण्डारी, गुल्मी

रत्ना गुरुङ, काठमाडौं

कमला केसी, कैलाली

बैठकले अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारीलाई मनोनीत गरेको महासचिव पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *