एमालेमा १७ केन्द्रीय सदस्य थप

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य थप गरेको छ । आज बसेको सचिवालय बैठकले १७ जनालाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए ।

मनोनीत केन्द्रीय सदस्यहरूको नाम यसप्रकार छ-

सुवास कर्माचार्य, सिन्धुपाल्चोक

कुन्दन कुशहवा, रौतहट

जितेन्द्रदेव, सप्तरी

रामपृत राम, सिराहा

कृष्णभक्त पोखरेल, चितवन

कोमल तिमिल्सिना, अछाम

गोविन्द पुन

केदार सिग्देल

मनोहर पौडेल

हरदेव जोशी

हरि उप्रेती

इन्द्र भण्डारी

महेश बर्तौला, मकवानपुर

सरिता भुसाल

प्रभा बराल, कास्की

मञ्जु शर्मा चालिसे, बाग्लुङ

आशा जगेबु, पाँचथर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *