सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोबारे स्थानीय निकायलाई परिपत्र

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जानकारी गराउँदै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा शाखाले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरण अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको स्पष्ट पार्दै सम्बन्धित निकायमा जानकारी गराएको हो ।

यसअघि सरकार असार १० गते देशभर प्राकृति विपदलगायतले पत्र बनाउन असजिलो हुने भएकाले हाललाई परिचय पत्र अनिवार्य नभएको शाखाले पत्रमार्फत जानकारी गराएको छ ।

Comments

One response to “सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोबारे स्थानीय निकायलाई परिपत्र”

  1. Kaushalya Ghimire Avatar
    Kaushalya Ghimire

    There’s is bundder mistakes in this print. Where’s the mothers name places? What are you guys doing?

Leave a Reply

Your email address will not be published. Required fields are marked *