हेटौंडा । जर्मनीमा जारी युरो कप –२०२४ मा बलियो प्रतिस्पर्धी बेल्जियमलाई आत्मघाती गोलको माध्यमले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
खेलको ८५ औं मिनेटमा बेल्जियमकस जेन भेर्टोङ्गेनले बल क्लियर गर्दा गोल भएपछि फ्रान्सले उपहार पाएको गोलले जित हासिल गरेको छ ।

Leave a Reply