काठमाडौं । सरकारले सुनकोशी र नारायणीमा जलमार्ग निर्माणमा सरकारले बजेट छुट्याउने भएको छ ।
अर्थमन्त्री बर्सामान पुनले आज संसदमा प्रस्तुत गरेको बजेट भाषणमा बोल्दै उनले नारायणीमा यात्रुहरु चढ्ने र ओर्लनले टर्मिनल बनाउने पनि बताएका छन् ।
यस्तै, केरुङबाट काठमाडौँ रेलमार्गको सभ्याव्यता अध्ययनमा पनि बजेट छुट्याएको अर्थमन्त्री पुनले उल्लेख गरेका छन् ।

Leave a Reply