काठमाडौं । सर्वोच्च अदालतका कामु रजिष्टार हरिराज कार्की उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई उच्च अदालत जनकपुरको वीरगञ्जको अस्थायी इजलासमा पदस्थापन गरिएको छ ।
त्यस्तै न्याय सेवा आयोगको बैठकले सरकारी वकिल तथा न्याय सेवाका कर्मचारीहरूको नियुक्ति, बढुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
हेर्नुस् सूची




Leave a Reply