संसद बैठक सुरु, गृहमन्त्री लामिछाने बोल्दै (LIVE)

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आरम्भ भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका छन् ।

बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गरेलगत्तै कांग्रेस सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि सांसदहरु बसे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *