काठमाडौं । तेस्रो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा सफलता दिलाएका हुन् । उनले वेष्ट इन्डिज ‘ए’ का एलिक अथान्जलाई ५ रनमा आउट गरे ।
वेष्ट इन्डिज ‘ए’ले ३ ओभरको खेल सकिदा १ विकेट गुमाएर २७ रन जोडेको छ ।

Leave a Reply