काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले सातौं विकेट गुमाएको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सातौं विकेट गुमाएको हो । १५ औं ओभरको दोस्रो बलमा सातौं विकेटको रुपमा गुल्सन झा ६ रनमा आउट भए ।
यसअघि लोकेश बम २८, आरिफ शेख ५ बलमा ३ रन, अनिलकुमार शाह ११ र विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० रन जोडेर आउट भएका थिए ।

Leave a Reply