टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौं । भारतले टी-२० विश्वकप क्रिकेट २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि भारतले मंगलबार रोहित शर्माको नेतृत्वमा टोली घोषणा गरेको हो ।

विश्वकपमा भारत समूह ‘ए’ मा छ । उक्त समूहमा भारतसहित क्यानडा, पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन् ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटविपर), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहाल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्वः शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *