कैलाली । बझाङमा आज उपनिर्वाचन मतदान जारी छ ।
बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।
बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन् जहाँ ९३ वटा मतदान केन्द्र , ७४ मतदान स्थल रहेको आयोगले जनाएको छ ।
११ जना चुनावी मैदानमा छन् । एमाले र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने बताइएको छ ।


Leave a Reply