काठमाडौं । १७ जना विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना कर्मचारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार ६ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सात जना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र दुई जना जिल्ला समन्वय समितिमा कार्यरत शाखा अधिकृत हेरफेर गरेको हो ।
जसमध्ये आठ जना उपसचिव सरहका कर्मचारी रहेका छन् भने ११ जना शाखा अधिकृत सरहका कर्मचारी रहेका छन् ।
उपसचिवकाे सूची
अधिकृतकाे सूची

Leave a Reply