लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *