कैलाली । । मुस्लिम धर्मावलम्बीको महान् पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट गरेर मनाइरहेका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ पनि नमाज पाठमा सहभागी भएका थिए ।
मस्जिदमा प्रार्थना गर्ने र एक अर्कासँग शुभकामना साटासाट गर्दै आपसमा अँगालो हाल्दै इद मुबारकको शुभकामना दिइरहेका थिए ।


Leave a Reply