काठमाडौं। आयरल्यान्ड ‘ए’विरुद्ध टी-२० खेलिरहेको नेपालले दुवै ओपनर आउट भएका छन्।
आसिफ शेख ११ र कुशल भुर्तेल २५ रनमा आउट भए। ३४ रनमा पहिलो विकेट गुमाएको नेपालले ९ रन थपेपछि कुशल पनि आउट भएका हुन्।
त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ थालेको हो।

Leave a Reply