काठमाडौं । साफ यू १६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो ।
पहिलो हाफमा ६ गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल खाएको थियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।


Leave a Reply