काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा नेपालले नेदरल्यान्डलाई सामान्य स्कोरमा रोकेको छ ।
नेदरल्यान्डविरुद्ध कसिलो बलिङ गरेको नेपाललाई दर्शकको पनि उत्तिकै साथ मिलेको छ ।
नेपाललाई सर्पोट गर्न त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले बाह्रौं खेलाडीको रुपमा नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।


Leave a Reply