काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको फाइनल २–२ गोलको बराबरीमा पुगेको छ । नेपालले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै २–२ गोलको बराबरीमा खेल पुर्यागएको हो ।
त्यसअघि जोर्डनले अन्तिम समयमा अग्रता लिएको थियो । ८८ औँ मिनेटमा गोल गर्दै जोर्डन खेलमा २–१ गोलले अगाडि बढेको थियो। जोर्डनले ७३ औँ मिनेटमा खेल बराबरीमा ल्याएको थियो ।

Leave a Reply