कप्तान रोहितले लिए विकेट, नामिबियालाई दोस्रो झड्का

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई ११ रनमा आउट गरे ।
नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *