काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गरेको आरोपमा डान्सबारका सन्चालक पक्राउ परेका छन् ।
बालाजुस्थित रक डान्सबारका सन्चालक काभ्रेको चौरी देउराली–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मैलुङका २९ वर्षीय मधुकर घले रहेका छन् ।

Leave a Reply