काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १० रनमा पहिलो विकेट गुमाएको छ।
दोस्रो ओभरमा निकोलास दाविन रन आउट भए। उनले ८ रन जोडेका थिए।

Leave a Reply