कुशल एलबीडब्लु धरापमा, नेपालले गुमायो पहिलो विकेट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ३८ रन जोड्दा पहिलो विकेट गुमाएको हो। कुशल भुर्तेल एलबीडब्लु धरापमा परे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *