काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो सिरिजमा नेपालले नामिवियासँग खेल्दैछ ।
उक्त खेल टियु क्रीकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ । २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहिरेको छ ।
यसअघि पहिलो खेलमा नामिवियासँग ४ विकेटले पराजित भएको थियो । लिग-२ को अंकतालिकामा नेपाल पहिलो स्थानमा छ ।

Leave a Reply