काठमाडौँ । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ । नेपालले १०औँ, १३औँ र १९औँ मिनेटमा गोल गरेको हो ।
नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एकएक गोल गरे ।

Leave a Reply