काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका माओवादी नेता गगन पुरी र उनकी श्रीमती सीमालाई बिगो र जरिवानाको सजायमात्र भएको छ।
विशेष अदालतले पुरी दम्पतीलाई जनही २ करोड १ लाख ६७ हजार ४४७ रुपैयाँ ७ पैसा जरिवाना हुने फैसला सुनाएको छ । ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ १४ पैसा बिगो उनीहरुको सम्पत्तिबाट जफत हुने पनि भनिएको छ ।

Leave a Reply