काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले पहिला ब्याटिङ गर्ने भएको छ ।
मूलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारी गरेका छन् ।
नेपाल ए टीम : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम र सन्दीप जोरा ।

Leave a Reply