काठमाडौं । काठमाडौं महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।
निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारबाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।


Leave a Reply