काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाएको छ ।
आजको बैठकमा पार्टीको केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुनेछ । एमालेले हालै गरेको मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाउने तयारी एमालेको छ ।


Leave a Reply