काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा भएकाे छ । महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवको काज सरुवा गरेको हो ।
सूची अनुसार कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखको काज सरुवा गरेको छ ।
सूची:

Leave a Reply