काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा डेब्यु गरेका नेपालका तीव्र गतिका बलर हेमन्त धामीलाई दोस्रो सफलता मिलेको छ।
उनले व्यक्तिगत दोस्रो विकेटको रूपमा क्यानडाका श्रेयस मोभालाई २५ रनमा आउट गरेका हुन् । धामीले आरोन जोनसनलाई ४ रनमा आउट गराउँदै डेब्यु विकेट लिएका थिए ।

Leave a Reply