काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका देव खनालले अर्धशतक प्रहार गरेका छन् । उनले ५६ बलमा अर्धशतक पूरा गरेका हुन् ।
६४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान रोहित पौडेल र देव खनालले सम्हालिरहेका छन् ।
रोहित ४७ रन बनाएर क्रिजमा छन् । उनीहरु शतकीय साझेदारीनजिक छन् । यसअघि अनिलकुमार शाह ५० र आसिफ शेख १० रन बनाएर आउट भइसकेका छन् ।

Leave a Reply