काठमाडौं । नेपालका लागि कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएका छन् ।
नेपाललाई चौंथो सफलता दिलाउने क्रममा उनले ३२ औं ओभरको पाँचौ बलमा निकोलस कीर्तनलाई व्यक्तिगत २० रनमा आउट बनाए ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा चौथो विकेटसँगै नेपाल खेलमा फर्किन लागेको छ ।

Leave a Reply