काठमाडौं । एक दिवसीय सिरिज अन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा टस हारेर बलिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ ।
आक्रामक ब्याटिङ गरिरहेको आरोन जोन्सनलाई कुशल मल्लको बलमा आसिफ शेखले रन आउट गरेका हुन् ।
यसअघि पहिलो विकेट आकाश चन्दले लिएका थिए ।

Leave a Reply