रोहितले पासा पल्टाएपछि क्यानाडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । स्पिनरहरुको प्रेरणादायी प्रदर्शनमा नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो ।

Comments

2 responses to “रोहितले पासा पल्टाएपछि क्यानाडामाथि नेपालको रोमाञ्चक जित”

  1. Chandra Gautam Avatar
    Chandra Gautam

    Big congratulations Nepal !!!

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *