काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालको चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । सार्कीले २६ बलमा १७ रन बनाए । त्यसअघि नेपालले कुशल भुर्तेललाई तेस्रो विकेटका रूपमा गुमाएका थियो । भुर्तेलले ६२ रन बनाएका थिए ।

Leave a Reply