काठमाडौं । क्रिकेट एसोसियसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानडाबीचको बाइलेटरल सिरिज यही फेब्रुअरीमा हुँदैछ । सो खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी १ र डिशहोम गोबाट हुने भएको छ ।
खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको थियो ।

Leave a Reply