काठमाडौं । भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना कारागार चलान भएका छन् ।
त्यस्तै, काठमाडाैं जिल्ला अदालतले उक्त प्रकरणमा अन्य ६ जनासँग धरौटी माग गरेकाे छ ।

Leave a Reply