महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पुन: पक्राउ

काठमाडौं । युट्युबर मनोज मानव फेरि पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलवार पक्राउ गरेको हो।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि मनोजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता पशुपति रायले जानकारी दिए ।

मनोज यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *