नेकपा एसमा प्रस्ताव- १९ पदाधिकारीसहित १९९ केन्द्रीय कमिटी रहने, प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा केन्द्रीय कमिटी १९९ जना हुने प्रस्ताव भएको छ। केन्द्रीय परिषद्को बैठकमा उपाध्यक्ष बेदुराम भुसालले केन्द्रीय कमिटीको पदाधिकारीको संख्या १९ हुने बताए।

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *