देउवाले गरे नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन्।

शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित संघमा ९८ जना सदस्य मनोनीत भएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *