काठमाडौं । लगातार तेश्रो हारपछि कतारको दोहामा जारी एसिया कप फुटबल प्रतियोगिताबाट भारत बाहिरिएको छ ।
एसिया कपमा खराब खराब प्रदर्शनलाई जारी राख्दै भारतले आज भएको खेलमा सिरियालाइ १-० को नतिजा सुम्पदै प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह ‘बी’ को खेलमा भारत बिरुद्द सिरियाका लागि ओमर ख्रिबिनले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।
एसियाकपको समूह ख मा ७ अंक सहित शीर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।
समूह बि मा उज्वेकिस्तान ५ अंकमा दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

Leave a Reply