काठमाडौं । नेकपा एकीकृत समाजवादीको ७४ औं सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर बैठक बसिरहेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधानलगायत समसामयिक विषयहरुमा छलफल केन्द्रित रहेको उनले बताए ।

Leave a Reply