माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको उनले बताए ।

अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको पनि उनले बताए ।

Comments

2 responses to “माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    सधैं प्रचण्डलाई खान दिने भएपछि किन चाहियो विधान सम्मेलन ?

    1. परदेशी कान्छो Avatar
      परदेशी कान्छो

      कहा खा’का छन् प्रचण्जले मात्र? त्यसै आरोप लगाउने? उता छोरीले खा’की छन् चितौन मा, पश्चिममा बुहारीले खा’की छन्, पूर्वमा ज्वाईले खा’का छन्? अनि जीवो एउटा प्रम त्यो नि छिमेकीले दिएर खा’कोमा पनि रिस गर्ने?😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *