काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले पहिलो औपचारिक वार्मअप अफ खेलमा पहिला फिल्डिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालविरुद्ध स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

Leave a Reply