काठमाडाैं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनी लामो समयदेखि प्रहरीको खोजीमा थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो ।

Leave a Reply