काठमाडौं । सरकारले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।

Leave a Reply